देशभर आज मौसम मुख्यतः सफा, कोशी–गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली
जलसरोकार
काठमाडौँ : सोमबार बिहान ८ बजे जारी गरिएको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार देशभर आज मौसम सामान्यतया स्थिर रहने संकेत देखिएको छ।
मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति देशभर मौसम सफैँ रहने विभागले जनाएको छ।
मौसमीय विश्लेषणमा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र स्थिर मौसम अवस्था कायम रहेको उल्लेख गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै