९६.८५ प्रतिशत जनसंख्यामा खानेपानी पहुँच
जलसरोकार
काठमाडौं : खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या ९६.८५ प्रतिशत पुगेको छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक सर्वेक्षण २०८१÷८२ मा गत फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या ९६७.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर० सेवाको पहुँच पुगेको जनसंख्या २८.५० प्रतिशत रहेको उल्लेख छ ।

२०८१ असार मसान्तसम्म आधारभूत सेवा पुगेको जनसंख्यण ९६.७५ र सुरक्षित खानेपानी सुविधा पुगेको जनसंख्या २३७.७६ प्रतिशत थियो ।
चालू अािर्थक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप २ लाख ५ हजार ५ सय ६९ जनस)ख्यामा खानेपानी सेवा विस्तार भएको आर्थिक सर्वेक्षणमा छ ।
सर्वेक्षणले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणको लागि ७९.६ किलोमिटर पाइप बिच्छ्याउने लक्ष्य रहेकोमा २०८१ फागुन मसान्तसम्म ७६० किलोमिटर पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४ सय स्थानमा वर्षातको पानी संकलन प्रविधि जडान भएको पनि आर्थिक सर्वेक्षणमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स