सिंहदरबारभित्र आगलागीमा क्षतिग्रस्त सवारीसाधन हटाउने कार्य सुरु
जलसरोकार
काठमाडौं : सिंहदरबार परिसरभित्र जेन–जी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहभागितामा क्षतिग्रस्त सवारी साधन हटाउने प्रक्रिया अगाडि बढाइएको हो।
गत आन्दोलनका क्रममा सिंहदरबार भित्र पार्किङमा रहेका सरकारी सवारीसाधनमा आगजनी हुँदा ठूलो क्षति पुगेको थियो। ती सवारीसाधन हटाइएपछि परिसरलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने सरकारी निकायहरूले बताएका छन्।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले