सुख्खा पहिरोले थुनिएको तामाकोशीमा पानी बग्न थाल्यो
जलसरोकार
दोलखा – सुख्खा पहिरोले तामाकोशी नदी केही घण्टा थुनिएको थियो । यद्यपि अहिले आफैं पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार लामाबगरभन्दा केही माथि देउराली नजिकै सुख्खा पहिरो खसेको थियो ।
नासा हाइड्रोले बाटो खनेको स्थानबाट सुख्खा पहिरो खस्दा बिहान १०/११ बजेतिर नदी थुनिएको थियो । तर अहिले पानी बग्न थालेको छ । हिउँदमा नदीमा पानी धेरै नभएकाले ३र४ घण्टा थुनिएको पानीले जोखिम नरहेको प्रजिअ पोखरेलले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्