उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई धनगढीमा भव्य स्वागत
जलसरोकार
धनगढी : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ धनगढी आइपुग्दा स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक भव्य स्वागत गरेका छन्।
फूलमाला, खादा तथा नाराबाजीसहित गरिएको स्वागत कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो। अध्यक्ष घिसिङको आगमनलाई पार्टी समर्थकहरूले संगठन विस्तार र नयाँ उत्साहको संकेतका रूपमा लिएका छन्।
स्थानीय नेताहरूका अनुसार पार्टीको गतिविधि सुदूरपश्चिममा थप सक्रिय बनाउने उद्देश्यसहित अध्यक्ष घिसिङ धनगढी पुगेका हुन्। स्वागत कार्यक्रममा सहभागीहरूले उज्यालो नेपाल पार्टीप्रति जनआकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका छन्।



लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य