यसरी बिजुली खपत गरेका थिए पैसा नतिर्ने उद्योगहरुले
जलसरोकार
काठमाडौं : सर्वसाधरणका लागि १८ घण्टासम्म लोडसेडिङ भइरहेका बेला पहुँचका आधारमा बिजुलीको लाइन लिएका उद्योगहरुले राजनीतिक दलका नेता, स्वयं प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई लगाएर पैसा नतिर्ने दाउमा छन् ।
विद्युत् प्राधिकरणले गत असार अन्तिम साता बक्यौता नतिर्नेमध्येका प्रमुख छवटा उद्योगको लाइन काटेपछि प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले तत्काल लाइन जोड्न निर्देशन दिए । तर प्राधिकरणले मानेन । पछि विद्युत् महसुल निर्धारण आयोगलाई लगाएर लाइन पुनः जोड्न लगाइएको थियो ।
आम नेपाली लोडसेडिङको मार खेपिरहेका बेला ती उद्योगहरुले कसरी बिजुली उपभोग गरिररहेका थिए भन्ने केही प्रतिनिधिमूलक तथ्य जलसरोकारले राख्दै आएको छ । यसै क्रममा शिवम् सिमेन्टले २०७२ साउनदेखि २०७५ वैशाखसम्म यसरी बिजुली उपभोग गरेको थियो :
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्