ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

यी हुन् विद्युत् विकास विभागबाट सम्मानित हुने जलविद्युत् र सौर्य आयोजनाहरु

जलसरोकार
बिहीबार, साउन ०१, २०८२ | १८:१८:३२ बजे

काठमाडौं : विद्युत् विकास विभागले आफ्नो स्थापनाको ३२ औं वार्षिकोत्सवका अवसरमा १६ जलविद्युत् कम्पनी र चार सौर्य विद्युत् उत्पादकहरुलाई सम्मान गरेको छ ।
जलविद्युतर्फ गत वर्ष व्यापारिक उत्पादन गरेका २९७.१६ मेगावाट र सौर्य विद्युत्तर्फ ३५ मेगावाटका कम्पनीलाई विभागले सम्मान गरेको हो । 

सम्मानित आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधिहरुलाई ऊर्जा मन्त्री दीपक खड्का, ऊर्जा सचिव सुरेश आचार्य र सरिता दवाडीले सम्मान पत्र प्रदान गरेका थिए ।


गत आवमा व्यापारिक उत्पादन गर्ने जलविद्युत् कम्पनीहरु निम्न छन् :
 

 विभागको २१ औं वार्षिकोत्सवमा सम्मानित हुने विद्युत् आयोजना विवरण

क्र.सं.आयोजना नामजडित क्षमता (मे.वा.)प्रवर्द्धक कम्पनीजिल्लानदी/स्रोतव्यावसायिक उत्पादन मिति
1इप्चा–खोला साना जलविद्युत् आयोजना13ग्राण्ड यूनियन पावर डेभलपमेन्ट लिमिटेडदोलखाइप्चा खोला२०७८/११/१२
2तिनथाना खोला साना जलविद्युत् आयोजना4सिविल तिनथाना हाइड्रोपावर लिमिटेडधादिङतिनथाना खोला२०७९/०२/०१
3मिङ्मा शेर्पु खोला साना जलविद्युत् आयोजना2.4मिङ्मा शेर्पु खोला हाइड्रो लिमिटेडताप्लेजुङशेर्पु खोला२०७९/०३/१५
4खस्दे–खोला साना जलविद्युत् आयोजना2.5अपर तुल्सीगंगा हाइड्रोपावर लिमिटेडडोल्पाखस्दे खोला२०७९/०३/२८
5न्वाग्दी–खोला साना जलविद्युत् आयोजना2.5न्वाग्दी हाइड्रोपावर लिमिटेडम्याग्दीन्वाग्दी खोला२०७९/०४/११
6सानो–हुम्ला साना जलविद्युत् आयोजना2.4सानो हुम्ला लिमिटेडहुम्लासानो हुम्ला खोला२०७९/०४/२९
7स्याउली खोला साना जलविद्युत् आयोजना8.5स्याउली हाइड्रोपावर कम्पनी लिमिटेडगोरखास्याउली खोला२०७९/०५/०६
8तुम्था खोला साना जलविद्युत् आयोजना4तुम्था हाइड्रोपावर लिमिटेडरोल्पाभोटेझ्याङ खोला२०७९/०५/२१
9साईली खोला जलविद्युत् आयोजना6साईली हाइड्रोपावर लिमिटेडडोटीसाईली खोला२०७९/०७/०४
10फाक्खु खोला जलविद्युत् आयोजना13.5साली पावर प्रा.लि.सल्यानफाक्खु खोला२०७९/०७/२६
11क्याम्बु खोला जलविद्युत् आयोजना15शिवशक्ति पावर डेवेलपमेन्ट लिमिटेडताप्लेजुङक्याम्बु खोला२०७९/०८/१०
12हिल्टन खोला जलविद्युत् आयोजना5हिल्टन हाइड्रो लिमिटेडताप्लेजुङहिल्टन खोला२०७९/०९/१०
13गगन ह्याङ खोला जलविद्युत् आयोजना5गगन ह्याङ हाइड्रो लिमिटेडभोजपुरगगन खोला२०७९/१०/१५
14लुम्बा लाहारे खोला जलविद्युत् आयोजना4लुम्बा लाहारे हाइड्रोपावर कम्पनी लिमिटेडडोल्पालाहारे खोला२०७९/१०/२७
15सक्खु सेदी जलविद्युत् आयोजना2.2स्याम्बा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकास्कीसेदी खोला२०७९/११/२९
16जोगमारे स्याङ्बो खोला जलविद्युत् आयोजना4.2सान्मी इनर्जी लिमिटेडइलामस्याङ्बो खोला२०७९/१२/२३
17रेल खोला जलविद्युत् आयोजना2.5बि एफ कमर्स लिमिटेडप्युठानरेल खोला२०७९/१२/२३

👉 जम्मा जडित क्षमता: १३७.६९ मेगावाट


📋 तालिका ५.२: विभागको २१ औं वार्षिकोत्सवमा सम्मानित हुने सौर्य (PV) विद्युत् आयोजना विवरण

क्र.सं.आयोजना नामजडित क्षमता (मे.वा.)प्रवर्द्धक कम्पनीजिल्लाव्यावसायिक उत्पादन मिति
1जिरा पचानी सेवा PV आयोजना6.75ताइ सोलार पावर प्रा.लि.पर्सा२०७८/१२/२३
2DDB सेवा विद्युत् आयोजना2.3ताइ इनर्जी प्रा.लि.पर्सा२०७८/१२/२३
3घ्याङपोखरी सौर्य फार्म आयोजना8प्यासिफिक इन–रिन्युएबल्सरूपन्देही२०७८/१२/२६
4घ्याङपोखरी सौर्य फार्म २ आयोजना8प्यासिफिक इन–रिन्युएबल्सरूपन्देही२०७८/१२/२६

👉 जम्मा जडित क्षमता: २५.०५ मेगावाट

 

प्रकाशित मिति : बिहीबार, साउन ०१, २०८२ | १८:१८:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया