सुनको मुल्य १६ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार थप महँगिएर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यससँगै चाँदीको मूल्य पनि उकालो लाग्दै हालसम्मकै महँगो भएको छ । आइतबार चाँदी प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको २ हजार ४ सय ९० रुपैयाँको मूल्य तोड्दै चाँदीले समेत नयाँ रेकर्ड बनाएको हो ।
सुन–चाँदी दुवैको मूल्य ऐतिहासिक उचाइमा पुगेसँगै बजारमा यसको कारोबारमा समेत चासो बढेको देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य