बाँधको ढोका जति बेला पनि खोल्नुपर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन विद्युत् प्राधिकरणको अनुरोध
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशय भरिएर पानी बग्न सक्ने भन्दै मुख्य बाँधको ढोकाहरु पनि खोल्नुपर्ने स्थिति आउने हुनाले खोलाको बहाव बढ्न गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीयहरुलाई समयमै सुरीषत रहन तथा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरलाई चिठी लेख्दै यस्तो अनुरोध गरेको हो ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्