डेडिकेटेड र ट्रंक लाइन महसुल तिर्न विद्युत प्राधिकरणले दियो पुनरावेदन गर्ने समय
जलसरोकार
काठमाडौं: डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल तिर्न बाँकी ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले प्रशासकीय पुनरावेदन समय दिएको छ ।
२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन गर्न सक्ने समय दिएको हो ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो समय दिइएको हो ।
बाँकी महसुलको ५ प्रतिशत रकम वा उक्त बराबरको एक वर्षको म्याद रहने ’क’ वर्गबाट जारी भएको बैंक ग्यारेन्टी धरौटी राखेर पुनरावेदनमा जान सकिने प्राधिकरणले उल्लेख गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्