बुटबलका उद्योगले पनि तिर्न थाले डेडिकेडेड लाइनको महसुल
जलसरोकार
काठमाडौं : हिजो बिहीबारदेखि बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न थालेपछि धमाधम बक्यौता तिर्ने क्रम सुरु भएको छ ।
प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेका अनुसार हिजो बिहीबार ६ वटा र आज शुक्रबार दुई उद्योगले बक्यौताको किस्ता तिरेका हुन् ।
रोल्पा सिमेन्ट र सम्राट सिमेन्टले हिजै बक्यौता तिरेपछि आज शुक्रबार बुटबल वितरण केन्द्र अन्तर्गत रहेका जीबी टेक्टाइल र जीबी टेक्सटाइलले बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
आज जीबी टेक्टाइलले ३५ लाख ३७ हजार र जीबी टेक्सटाइलले १४ लख १२ हजार रुपैयाँ बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बिजुलीको लाइन जोडिएको छ ।
बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल र जिबी टेक्साइलले क्रमश ः ३५ लाख ३७ हजार र १४ लाख १२ बक्यौता रकमको पहिलो किस्ता शुक्रबार बुझाएपछि विद्युत् लाइन जोडिएको छ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्