तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुल्यो
जलसरोकार
काठमाडौं: तेह्रथुम पावर कम्पनीको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।
हकप्रद सेयर निष्कासन गरेको यो कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा छ । बजार मूल्य प्रतिकित्ता ४१० रुपैयाँ हाराहारीमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य