सर्वाेच्च अदालतद्वारा कुलमानलाई अन्तरिम आदेश दिन अस्वीकार (फैसलासहित)
जलसरोकार
काठमाडौं : सर्वाेच्च अदालतका न्यायाधीश डा कुमार चुडाल र नित्यानन्द पाण्डेयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेका छन् ।
गत मंगलबारदेखि हेर्दाहेर्दैमा रहेको उक्त रिटलाई अग्राधिकार दिने इजलासले आदेश दिएको छ ।
सरकारले घिसिङलाई गत चैत ११ गते कार्यकारी निर्देशकबाट हटाएको थियो । त्यसविरुद्ध हिसिङ चैत १३ गते सर्वाेच्च अदालत पुगेका थिए ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्