ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले राजीनामा दिए
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले आज राजीनामा दिएका छन् ।
आफ्नो राजीनामा फेसबुकमा पोस्ट् गर्दै उनले बडो रोमाञ्चित र साहित्यिक पाराले ठट्टा गर्दै लेखेका छन्, ‘सोचेझैं जिन्दगी रैनछ भन्ने गीतको बोलजस्तै केही नयाँ अनुभव गरियो, केही नयाँ पाठ सिकियो । खासमा यो पनि जीवनको एउटा स्टोरी नै त हो ।’

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्