एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
जलसरोकार
काठमाडौँ : एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा सम्पन्न “डिजिटल पेमेंट लिडरशिप समिट”-मा Digital Payment Growth Award प्राप्त गरेको छ। बैंकले व्यावसायिक कार्ड (Commercial Card) क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन तथा डिजिटल भुक्तानी प्रवर्द्धनमा दिएको महत्वपूर्ण योगदानको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको भिसाले जनाएको छ।
एनएमबि बैंकले डिजिटल भुक्तानीको पहुँच विस्तार, व्यावसायिक कार्ड प्रयोग वृद्धि तथा ग्राहकमैत्री सेवामार्फत डिजिटल कारोबारलाई सुदृढ बनाउन लगातार योगदान दिँदै आएको छ।
हाल बैंकले २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत देशभर उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा