प्राधिकरण सञ्चालक समिति बैठकमा भएन निर्णय डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताबारे
आज उद्योगीसँग छलफल गर्दै प्राधिकरण
जलसरोकार
काठमाडौं : आज बिहान बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकमा ट्रंक तथा डेडिकेटेड लाइन मार्फत विद्युत् खपत गरेका उद्योगीहरुको बक्यौतासम्बन्धी कुनै निर्णय भएन ।
बैठकको एजेन्डामा यो विषय नरहे पनि छलफल भने भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
उनका अनुसार आज दिउँसो २ बजे बक्यौता रहेका उद्योगीहरुसँग प्राधिकरणले छलफल गर्ने भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्