सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौँ,: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य रु १ लाख ९५ हजार २०० कायम भएको छ । यस्तै, प्रतितोला चाँदी रु २ हजार ३३० मा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला रु १ लाख ९४ हजार ८०० मा र चाँदी प्रतितोला रु २ हजार २९० मा कारोबार भएको थियो । त्यसको तुलनामा आज सुनमा रु ४०० र चाँदीमा रु ४० को वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रति औँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य