मिड सोलु हाइड्रोपावरको १५.७८९ प्रतिशत लाभांश घोषणा
जलसरोकार
काठमाडौं: मिड सोलु हाइड्रोपावर लिमिटेडले सेयर धनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सो लाभांश आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गर्ने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको छ भने बजारमा यसको सेयर मूल्य प्रतिकित्ता करिब ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य