नेपालमा एमसीसी असफल हुने सम्भावना छ : गान्धी पण्डित
जलसरोकार
काठमाडौं– नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) असफल हुने देखिएको वरिष्ठ अधिवक्त गान्धी पण्डितले बताएका छन् । जलसरोकारको साप्ताहिक कार्यक्रममा बोल्दै पण्डितले हालको अवस्थामा एमसीसी सफल हुन नसक्ने बताएका हुन् । यस्तै नेपालमा नीतिगत समस्याका कारण लगानी आउन नसकेको बताए ।
कतिपय कानुनी समस्या तथा हाम्रो विदेशी लगानीलाई हेर्ने दृष्टिकोण रहेको बताए । नेपालकाे कानुनी प्रक्रियामा रहेको हडल्सले पनि विदेशी लगानीकर्तालाई लगानीमा समस्या दिएको बताए । देशमा इमान्दार भएर कर्मचारी तन्त्रले काम गर्ने र राम्रो काम गर्ने कर्मचारीलाई राजनीतिक तन्त्रले सहयोग गरे देश बन्न धेरै समय नचाहिने बताए । हेरौं पण्डितसँगको कुराकानीको बाँकी अंशः
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्