प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त, हितेन्द्रदेव शाक्य आयोगमा
जलसरोकार
काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिावालयमा सरुवा गरी उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्