कुलमान र हितेन्द्रदेवको मुद्दा अब आइतबार संयुक्त इजलासमा
जलसरोकार
काठमाडौं : सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको छुट्टाछुट्टै मुद्दालाई आगामी आइतबार डिभिजन बेञ्च (संयुक्त इजलास) मा सुनुवाई गर्ने भएको छ ।
सर्वाेच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारी पक्षको भनाई पनि सुन्नुपर्ने भएकाले दुबै मुद्दालाई लगाउ राखी आइतबार सुनुवाई गर्ने भएको कुलमानको पक्षबाट बहस गरेका अधिवक्ता दीनमणि पोखरेलले बताए ।
‘अब दुबै मुद्दा दुईजना न्यायाधीशको इजलासमा आइतबारदेखि बहस हुनेछ,’ उनले जलसरोकारसँग भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्