विद्युत प्राधिकरणलाई निजीकरण गर्न खोजिएको त होइन ?’
जलसरोकार
काठमाडौं ः बुधबार प्रतिनिधिसभाको बैठमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकारणमाथि प्रश्न उठाएको छ । संसदको विशेष समयमा बोल्दै माओवादीकी सचेतक रुपा सोशी चौधरीले प्रश्न गरिन्, नाफामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घाटमा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?’
विद्युत प्राधिकरणलाई समेत सरकारले निजकरण गर्न खोजेको उनले टिप्पणी गरिन् ।
नेपालको संविधान समाजवादउन्मुख रहेको ख्याल गर्न उनको आग्रह छ । तर, सरकारका नीति र व्यवहार निजकरणतर्फ उन्मुख रहेको उनले बताइन् । ‘सरकार नीजिकरणतर्फ उन्मुख भयो । यो समाजवादी संविधानको मर्म विपरीत छ’ उनले भनिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्