इप्पान जर्नल अवार्डबाट मिलन विश्वकर्मा र सीमा तामाङ सम्मानित
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले यस वर्षदेखि सुरु गरेको ‘इप्पान जर्नल अवार्ड’ बाट पत्रकारहरू मिलन विश्वकर्मा र सीमा तामाङ सम्मानित भएका छन् ।
इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँ पत्रिकाका पत्रकार मिलन विश्वकर्मा तथा कान्तिपुर दैनिककी पत्रकार सीमा तामाङलाई ऊर्जा क्षेत्रसम्बन्धी पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरे ।
इप्पानले सम्मानित दुवै पत्रकारलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको थप व्यावसायिक सफलताको कामना गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै