जलविद्युतले देश बनाउँछ भने त्यहीँ नै राष्ट्रियता हो : ज्ञानेन्द्र लाल प्रधान
जलसरोकार
काठमाडौं– जलविद्युत मार्फत त्यसले राष्ट्रको विकास हुन्छ भने त्यसलाई नै राष्ट्रियता मान्नुपर्ने ऊर्जा क्षेत्रका जानकारी तथा उद्यमी ज्ञानेन्द्र लाल प्रधानले बताएका छन् । इनर्जी नेपाल मिडिया हाउसको साप्ताहिक कार्यक्रम जलसरोकारमा आफ्नो अन्र्तवार्ता दिँदै प्रधानले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि राष्ट्रियता भन्दा पनि त्यसले देशको विकास हुन्छ कि हुँदैन भन्ने हेनुपर्ने बताए । नेपालको जलविद्युतमा राष्ट्रियताको कुराले धेरै गिजोलेको भन्दै राष्ट्रियता भन्दापनि देश विकासमा कस्तो असर पार्छ त्यो कुरा महत्वपूर्ण हुने बताए । हेरौ प्रधानसँग गरिएको कुराकानीः
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध