सरकारी भुक्तानी प्रणाली सुचारु
जलसरोकार
काठमाडौं : सरकारको भुक्तानी प्रणाली आजदेखि सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आवश्यक सबै भुक्तानी प्रक्रिया क्रमशः अघि बढ्नेछ ।
राजस्व संकलन समेत पुनः सुरु भएको छ । अधिकांश भन्सार बिन्दु सञ्चालनमा आएका छन् भने केही आन्तरिक राजस्व कार्यालय आंशिक क्षतिग्रस्त अवस्थामा रहेका छन् ।
भुक्तानी सुचारु भएपछि दशैंअघि नै सरकारी कर्मचारीले तलब–भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा र अन्य अनिवार्य दायित्वको भुक्तानी पनि सरकारले प्राथमिकतामा गर्ने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य