सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९००
जलसरोकार
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको वृद्धिसँगै स्थानीय बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ ।
मंगलबार प्रतितोला रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु दुई हजारले बढेको हो । यससँगै सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य