सुनको भाउ ८ सयले बढ्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौं: सोमबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसैको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँ थियो। साउन २३ गते सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन २३१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २३१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको हालसम्मको उच्च मूल्य प्रतितोला २३५० रुपैयाँ पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य