फेरि उच्च मूल्यमा पुग्यो सुनको मूल्य
जलसरोकार
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य फेरि इतिहासकै उच्च स्तरमा पुगेको छ । बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेर सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि साउन २३ गते पनि यस्तै मूल्य कायम भएको थियो । चाँदी पनि उकालो लाग्दै प्रतितोला २ हजार ३५५ रुपैयाँमा पुगेको छ ।
चाँदी पनि आज १० रुपैयाँ बढेर २ हजार ३५५ रुपैयाँ पुगेको छ । यसअघि २ हजार ३६० रुपैयाँमा पुगेको चाँदी पनि अन्तर्राष्ट्रिय बजारसँगै उतारचढावमा छ ।
चाँदी औद्योगिक उत्पादनसँग पनि जोडिएको हुनाले यसको मूल्यमा तेल, इलेक्ट्रोनिक्स तथा उद्योगसम्बन्धी कच्चा पदार्थको मूल्यको असर पर्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य