सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो
जलसरोकार
काठमाडौं: एक साताको अवधिमा सुनको मूल्य प्रतितोला रु ३ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला रु १ लाख ९६ हजार २ सय तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा रु ६ सय बढी हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु १ लाख ९५ हजार ६ सय थियो ।
गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला रु १ लाख ९९ हजार ४ सय पुगेको थियो।
चाँदीको मूल्य भने आज प्रतितोला रु २५ घटेर रु २ हजार ३१५ मा झरेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला रु २ हजार ३४० थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो