सुनको भाउ प्रतितोला २ लाख नाघ्यो
जलसरोकार
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । तीन साताअघि मात्र बनेको रेकर्ड तोड्दै शुक्रबार सुन हालसम्मकै महँगो बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा मात्र १२ सय रुपैयाँले मूल्य बढेको छ ।
साउन २३ गते प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको सुन, छोटो समयमै नयाँ उच्च मूल्यमा पुगेको हो ।
त्यस्तै, चाँदी पनि सामान्य वृद्धि हुँदै प्रतितोला २३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा भएको अस्थिरतासँगै सुनको मूल्यमा चाँडै उतारचढाव देखिएको बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य