सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा, तोलामा रु २ लाख २१ हजार माथि
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) सुन प्रतितोला रु २ लाख २१ हजार ७०० मा कारोबार भइरहेको छ ।
हिजो प्रतितोला रु २ लाख १७ हजार ८०० मा कारोबार भएकोमा आज तोलामा रु ३ हजार ९०० ले वृद्धि भएको हो ।
यस्तै, आज चाँदी प्रतितोला रु २ हजार ६८० मा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस करिब ३ हजार ७४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य