गण्डकी प्रदेशमा ‘ऊर्जाशील कर्मचारी संघ’को पहिलो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन
जलसरोकार
पोखरा : नेपाल विद्युत प्राधिकरण ‘ऊर्जाशील कर्मचारी संघ’को गण्डकी प्रदेश स्तरीय पहिलो अधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ प्रदेश समिति गठन गरेको छ।
कार्यक्रममा संघका संस्थापक गजेन्द्र सिंह थापा, केन्द्रीय संयोजक ईन्द्र प्रसाद न्यौपाने, संगठन विभाग प्रमुख महेश्वर दत्त पनेरु तथा केन्द्रीय सदस्यहरु सुरेन्द्र के.सी., करुणाकर जोशी र विशाल दाहाललगायतको उपस्थिति थियो। उपस्थित वक्ताहरूले गण्डकी प्रदेशमा संघमा देखिएको लगातारको संख्यात्मक तथा गुणात्मक प्रवेशले संगठनको ऊर्जाशीलता थप मजबुत बन्दै गएको बताएका छन्।
अधिवेशनबाट चयन भएको नवनिर्वाचित गण्डकी प्रदेश समिति यस प्रकार छः
पदाधिकारीहरू :
- अध्यक्ष– सहायक इन्जिनियर नारायण गौतम
- उपाध्यक्ष– पप्पु यादव
- सचिव– सुमन पौडेल
- सह–सचिव– पुष्पा आचार्य
- कोषाध्यक्ष– हरिषद्विप अधिकारी
सदस्यहरू :
१. मोतिलाल तिवारी
२. हेमराज पाध्यय
३. मनबहादुर
४. मञ्जु सुबेदी
५. कृष्ण बराल
६. गोपाल न्यौपाने
७. किरण महरा
८. तुलसी राम शर्मा
९. सन्तोष श्रेष्ठ
१०. किरण के.सी.
११. ढकबहादुर कामी (बी.के.)
कार्यक्रममा नयाँ नेतृत्वलाई उत्साहपूर्ण स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
(सूचना तथा प्रचारप्रसार विभाग – पवन विश्वकर्मा, ने.वि.प्रा. ऊर्जाशील कर्मचारी संघ, केन्द्रीय समितिबाट प्राप्त जानकारीमा आधारित)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्