विद्यु्त् नियमन आयोग पनि बिजुली बक्यौता नतिर्ने व्यापारीकै पक्षमा
जलसरोकार
काठमाडौं : तटस्थ भूमिकामा बस्नुपर्ने विद्युत् नियमन आयोग पुनः विद्युत् बक्यौता नतिर्ने व्यापारीको पक्षमा उभिएको छ ।
आयोगले हिजो नेपाल विद्युत् प्राधिकरणलाई पत्र पठाउँदै बक्यौताधारी उद्योगीका लाइन नकाट्ने पक्षमा खुल्लमखुला रहेका प्रधानमन्त्री र ऊर्जा मन्त्रीको लाइनमा आफूलाई पनि उभ्याएको हो ।
आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ को गलत व्याख्या र दुरुपयोग गर्दै प्राधिकरणलाई बक्यौताधारी व्यापारीका लाइन नकाट्न ‘निर्देशन’ जारी गरेको छ । उक्त दफामा आयोगले निर्देशन दिन सक्ने भन्ने वाक्यांशलाई आयोगले व्यापारीका हित र राष्ट्रघात ह्ुने गरी दुरुपयोग गरेको छ ।
नेपालका कुनै पनि प्रचलित कानुनले बिजुली बत्ती बालेर त्यसको पैसा नतिर्ने ग्राहकलाई लाइन नकाट्ने व्यवस्था गरेको छैन ।
आयोगले पठाएको पत्र जस्ताको तस्तै यहाँ पाठकवृन्दलाई प्रस्तुत गरेका छौं :



र, यो पनि
https://jalasarokar.com/news/the-electricity-regulatory-commission-kneeled-down-according-to-the-decision-of-the-cabinet-collect-electricity-dues-cut-the-line-1444
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्