ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणकाे कर्मचारीको मृत्यु
जलसरोकार
कपिलवस्तु–कपिलवस्तुको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। सोमबार साढे ८ बजेतिर उनको मृत्यु भएको हो।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा २ गणेशपुरका ३२ वर्षीय हरिस चन्द्र मिश्राको मृत्यु भएको हो।
प्रहरी अनुसार सोमबार हावाहुरी सङै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा बिद्युत अवरुद्ध बनेको थियो। त्यही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
मृतकको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता