बिजुलीका तथ्यांकमा नेपाल विद्युत् प्राधिकरणकाे वितरण तथा ग्राहक सेवा
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कुल ग्राहक संख्या र ती ग्राहकहरुबाट हुने आम्दानीको तुलना गर्दा सबैभन्दा कम कर्णाली प्रदेशमा पाइएको छ ।
गत आव २०८०/८१ मा कर्णाली प्रदेशअन्तर्गत प्राधिकरणका जम्मा १० वटा वितरण केन्द्रमा १ लाख ६२ हजार मात्र ग्राहक रहे । ती ग्राहकहरुलाई प्राधिकरणले ८ करोड ३० लाख युनिट बिजुली बेच्दा जम्मा आय ८० करोड रुपैयाँ मात्र हुन आयो ।
भौगोलिक विकटता, कम क्षमता तर अत्यधिक लामो वितरण लाइनका कारण कर्णालीमा विद्युत् चुहावट उच्च छ । बिजुली खपतमा चुहावटको हिसाब गर्दा मधेस प्रदेश अग्रपंक्तिमा आउँछ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको विभिन्न रिपोर्टलाई ‘कम्पाइल’ गरेर ५९ लाख ३४ हजार ८ सय १४ ग्राहक, तिनले खपत गरेको बिजुली परिमाण, त्यसबाट प्राधिकरणले आर्जन गरेको आय र देशभर हुने गरेका विद्युत् वितरण चुहावटबारे तथ्यांक जलसरोकारले यहाँ तयार गरेको छ :
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्