इन्डक्सन चुल्होको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्तःशुल्क घट्यो
जलसरोकार
काठमाडौं- सरकारले इन्डक्सन चुल्हो बनाउने उद्योगले आयात गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार र अन्तःशुल्क घटाउने भएको छ । सरकारले बजेट मार्फत छुट, सहुलियत, व्यापार सहजीकरण र लगानी प्रवर्द्धन अन्तर्गत यस्तो नीति लिएको हो ।
मङ्गलबार सङ्घीय संसद्क संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल तयारी वस्तुको पैठारीमा लाग्ने महसुलभन्दा कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिइने घोषणा गरे । “इन्डक्सन चुल्हो बनाउने उद्योगको कच्चा पदार्थ आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटाएको छु,” उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्