विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रमा पुनः घोष
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सञ्चालन विभागकी रञ्जु पाण्डेलाई सरुवा गरेको छ ।
प्रणाली सञ्चालन विभाग (साविकको भार प्रेषण केन्द्र) का निर्देशक चन्दन घोषलाई गत चैतमा सरुवा गरी पाण्डेलाई लगिएको थियो ।
निर्देशक चन्दनकुमार घोष
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज सोमबार एकल निर्णय गरी घोष र पाण्डेलाई साविककै विभागमा सरुवा गरेको स्रोतले जानकारी दियो ।
त्यसैगरी प्राधिकरणले हिजो कम्प्युटर बिलिङ आयोजनाका रविन्द श्रेष्ठलाई डाटा सेन्टर र डाटा सेन्टरका मनोज साहलाई कम्प्युटर बिलिङमा सरुवा गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्