मन्त्रिपरिषद् बैठकद्वारा बजेट अनुमोदन
जलसरोकार
काठमाडौं : मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन अनुमोदन गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको हाे ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन मन्त्रिपरिषद्को बैठकमा भाग लिन केही अघि प्रस्थान गरेका थिए।
मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि अर्थमन्त्री पौडेलले संसदमा बजेट पेश गर्ने कार्यक्रम छ ।




लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य