सेयर बजार ७.९४ अंकले घट्दा राधी विद्युत्काे सबैभन्दा धेरै कारोबार
जलसरोकार
काठमाडौं ः आज सेयर बजार ७.९४ अंकले सेयर बजार घटेको छ । हिजो झण्डै ५० अंकले बढेको सेयर बजारमा आज गिरावट आएको छ ।
आज नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा रोकियो । १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रूपैयाँ बराबरको कारोबार हुँदा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिदबिक्री भयो ।
आज कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । भने, १५३ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्य थपघट भएको छैन ।
राधी विद्युत कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ७१ करोडभन्दा बढीको कारोबार भएको हो । ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?