दिव्य ज्योति हाइड्रोपावरलाई अपी पावरले खरिद गर्ने
जलसरोकार
काठमाडौं: अपी पावर कम्पनीले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना प्रवद्र्धन गरिरहेको दिव्य ज्योति हाइड्रोपावरलाई अधिग्रहण गर्ने भएको छ । मंगलबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेलाई पूर्ण अधिकार प्रदान गरेको छ ।
निर्णयअनुसार, अधिग्रहण सम्पन्न भएपछि दिव्य ज्योतिका सबै सेयर अपी पावरको नाममा रहनेछन् र कम्पनीको सम्पूर्ण व्यवस्थापन अपी पावरकै स्वामित्वमा रहनेछ । हाल अपी पावर दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने दिव्य ज्योति नयाँ कम्पनी हो ।
अपी पावरले मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण र सञ्चालनका लागि दिव्य ज्योति हाइड्रोपावरलाई उपयुक्त साझेदारका रूपमा देखेकाले अधिग्रहण प्रक्रिया अघि बढाएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्