सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल भयो : ऊर्जा मन्त्री
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले वर्तमान सरकारको सय दिनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वर्तमान सरकारको सय दिनमा लक्ष्यित क्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप गरी ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको बताएका छन् ।
आफ्नो सय दिनको उपलब्धिबारे जानकारी दिन मत्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ठूला जलविद्युत् परियोजना, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता र दुर्गम क्षेत्रमा विद्युत् विस्तार लगायतका कार्यहरुमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।
‘उनले बाढी नियन्त्रण, बहुउद्देश्यीय आयोजनाको विकास र सिंचाईं सुविधाको विस्तार लगायतका क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको छ,’ उनले भने ।
अन्तरदेशीय विद्युत् व्यापार र जलस्रोत व्यवस्थापनका लागि द्विपक्षीय तथा बहुपक्षयि सहकार्यलाई तीव्रता दिइएको उनको भनाइ थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित