कुल बजेटमा ६० प्रतिशत चालू खर्च, राजस्व १३ खर्ब
जलसरोकार
काठमाडौं : आगामी वर्षको बजेटमा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च हुने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट पेश गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ मा चालू खर्च ११ खर्ब ८० अर्ब ९८ कराे८ (कुल बजेटको ६० प्रतिशत) र पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत), वित्तीय व्यवस्थापन ३ खर्ब ७५ अर्ब २४ कराे८ रुपैयाँ हुने बताए ।
कुल बजेटमा राजस्वको अंश १३ खर्ब १५ अर्ब हुने, ५ खर्ब आन्तरिक तथा बाह्य ऋण हुने अर्थमन्त्री पौडेलले बताए । यसमा वैदेशिक ऋण २ खर्ब ३३ अर्ब र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य