सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ 'बी' मा फेवा कन्स्ट्रक्सनका १६० जना सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि अपिल (सूचीसहित)

जलसरोकार
शनिबार, भदौ १३, २०८३ | ११:२२:०४ बजे

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीस्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा निर्माण कार्य गरिरहेको फेवा कन्स्ट्रक्सन प्रा.लि.का कर्मचारी तथा कामदारहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्।

आयोजनास्थलमा आएको विनाशकारी बाढीपछि निर्माण कम्पनीले तयार पारेको विवरणअनुसार मुख्य शिविर तथा आयोजनास्थलमा कार्यरत १६० जना कर्मचारी तथा कामदार सम्पर्कमा आउन नसकेको विवरण सार्वजनिक भएको छ। कम्पनीले उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय तथा सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ।

कम्पनीले उपलब्ध गराएको नामावलीमा मुख्य शिविरमा कार्यरत १२ जना र साइटमा कार्यरत १४८ जनाको विवरण देखिन्छ। नामावलीमा नुवाकोटसहित काठमाडौं, अर्घाखाँची, बुटवल, चितवन, झापा, सर्लाही, सप्तरी, दार्चुला, ताप्लेजुङ, लमजुङ, रसुवा, गोरखा, मकवानपुर, दाङ, भारतलगायतका ठेगाना भएका व्यक्तिहरू छन्। 

मुख्य शिविरतर्फ सम्पर्कविहीन हुनेमा कपिलदेव घ्यावली, कृष्ण श्रेष्ठ, सुबोध बेलबासे, विमल काफ्ले, मुकेश नेपाल, सुनिल कुशवाहा, श्यामसुन्दर साह, अनिपाल विष्ट, सुरजबहादुर महतो, धीरेन्द्र विष्ट, भीष्म चापागाईं र हरिप्रसाद सेढाईं रहेका छन्।

त्यस्तै आयोजनास्थलतर्फ अजित थापामगरदेखि विभिन्न पद तथा जिम्मेवारीमा रहेका कर्मचारी र कामदारहरूको लामो नामावली कम्पनीले सार्वजनिक गरेको छ। यसमा नुवाकोटका स्थानीयसहित देशका विभिन्न जिल्लाबाट रोजगारीका लागि आयोजनास्थल पुगेका कामदारहरू छन्।

नामावलीको पछिल्लो भागमा सान्तबहादुर तामाङ, आकाश तामाङ, दुर्गा बुढाथोकी, मोहन रेउले, अशोक यादव, हेमन्त गुरुङ, प्रेमबहादुर गुरुङ, जिबिन भट्ट, अभिषेक भट्ट, विष्णुबहादुर घले, सानु होमबहादुर घले लगायतका नाम छन्। त्यसपछि दावा पासाङ तामाङ, कमानसिंह तामाङ, सूर्यबहादुर तामाङ, पासाङ लामा, सुब्बा बहादुर घले, सोमबहादुर तामाङ, छेते तामाङ, सौगत थारु, बदल महत्रा, प्रेम महत्रा लगायतका नामसमेत समावेश छन्। 

उद्धारका लागि तत्काल समन्वय आवश्यक

माथिल्लो त्रिशूली-३ बी आयोजनास्थल बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित भएपछि त्यहाँ पुग्ने स्थलमार्गसमेत अवरुद्ध भएको छ। यस्तो अवस्थामा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे तत्काल यकिन गर्न हवाई उद्धार, खोजी तथा घटनास्थलमा आवश्यक उपकरण पुर्‍याउने कामलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।

यसअघि आयोजनासँग सम्बन्धित अन्य कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइसकेको छ। आयोजनाको व्यवस्थापनले घटनास्थलमा पुगेर खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको थियो।

फेवा कन्स्ट्रक्सनसँग सम्बन्धित सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा:
निरकुमार राई — ९८५६०२३७५६
प्रेमराज तिमिल्सिना — ९८५६०३९००३

 

१. Main Site Staff — मुख्य साइट कर्मचारी

क्र.सं.नामअवस्थाठेगाना
कपिल देव ज्ञवालीसम्पर्कविहीनकाठमाडौं
कृष्ण श्रेष्ठसम्पर्कविहीनअर्घाखाँची
सुबोध बेलबासेसम्पर्कविहीनबुटवल
विमल काफ्लेसम्पर्कविहीनचितवन
मुकेश नेपालसम्पर्कविहीनझापा
सुनिल कुशवाहासम्पर्कविहीनसर्लाही
श्यामसुन्दर साहसम्पर्कविहीनसप्तरी
अनिपाल बिष्टसम्पर्कविहीनदार्चुला
सुरजबहादुर महतासम्पर्कविहीन
१०धीरेन्द्र बिष्टसम्पर्कविहीनदार्चुला
११भीष्म चापागाईंसम्पर्कविहीनताप्लेजुङ
१२हरिप्रसाद सेढाईंसम्पर्कविहीनलमजुङ

२. Site Staffs — साइट कर्मचारी

क्र.सं.नामअवस्थाठेगाना
१३अजित थापा मगरसम्पर्कविहीननुवाकोट
१४हेमबहादुर तामाङसम्पर्कविहीननुवाकोट
१५सुब्बा तामाङ (कुमारी तामाङ)सम्पर्कविहीननुवाकोट
१६इन्द्रबहादुर दमाईसम्पर्कविहीननुवाकोट
१७न्हिमा छेवाङ तामाङसम्पर्कविहीननुवाकोट
१८दीपकबहादुर गुरुङसम्पर्कविहीननुवाकोट
१९रुद्रबहादुर घलेसम्पर्कविहीननुवाकोट
२०कमलबहादुर घलेसम्पर्कविहीननुवाकोट
२१रामु घलेसम्पर्कविहीननुवाकोट
२२बुद्धिबहादुर घलेसम्पर्कविहीननुवाकोट
२३हस्तबहादुर गुरुङसम्पर्कविहीननुवाकोट
२४पूर्णबहादुर तामाङसम्पर्कविहीननुवाकोट
२५वीरबहादुर गुरुङसम्पर्कविहीननुवाकोट
२६दीपेन्द्र चौधरीसम्पर्कविहीनसप्तरी
२७कुमार थापासम्पर्कविहीनसप्तरी
२८अरुण सदासम्पर्कविहीनसप्तरी
२९रमेश चौधरीसम्पर्कविहीनसप्तरी
३०अनिलकुमार विश्वकर्मासम्पर्कविहीन
३१हृदय नारायण चौधरीसम्पर्कविहीन
३२सोनेलाल रामसम्पर्कविहीन
३३ललित नारायण चौधरीसम्पर्कविहीन
३४राजनप्रसाद रिमालसम्पर्कविहीनओके
३५श्यामसुन्दर सदासम्पर्कविहीन
३६त्रिभुवन मण्डलसम्पर्कविहीन
३७मुकेश सदासम्पर्कविहीन
३८विनोद सदासम्पर्कविहीन
३९मनोज चौधरीसम्पर्कविहीन
४०बेचैन सदासम्पर्कविहीन
४१रामकृष्ण खड्कासम्पर्कविहीन
४२राजकुमार पटेलसम्पर्कविहीन
४३भविश मण्डलसम्पर्कविहीन
४४जितेनकुमार सदासम्पर्कविहीन
४५माधव घिमिरेसम्पर्कविहीन
४६चन्द मण्डलसम्पर्कविहीन
४७सुरेन्द्र सदासम्पर्कविहीन
४८सिबकुमार सदासम्पर्कविहीन
४९सन्तोष पार्टेलसम्पर्कविहीनसप्तरी
५०विवेक मण्डलसम्पर्कविहीनसप्तरी
५१प्रेमबहादुर घलेसम्पर्कविहीननुवाकोट
५२प्रेमसागर चौधरीसम्पर्कविहीनसप्तरी
५३शरदकुमार चौधरीसम्पर्कविहीनदाङ
५४सबिन तामाङसम्पर्कविहीननुवाकोट
५५राजेश आले मगरसम्पर्कविहीननुवाकोट
५६धुर्ब घलेसम्पर्कविहीन
५७वर्णबास तामाङसम्पर्कविहीननुवाकोट
५८जनक शाहसम्पर्कविहीनदाङ
५९श्रीकृष्ण गुरुङसम्पर्कविहीनरसुवा
६०रामलाल तामाङसम्पर्कविहीनगोरखा
६१सुमन गोलेसम्पर्कविहीनमकवानपुर
६२वीरेन्द्रबहादुर गुरुङसम्पर्कविहीननुवाकोट
६३अरबाज आलमसम्पर्कविहीनभारत
६४प्रकाश सार्कीसम्पर्कविहीननुवाकोट
६५रामकुमार कार्कीसम्पर्कविहीननुवाकोट
६६रविन्द्र वाइबासम्पर्कविहीननुवाकोट
६७सुकमान तामाङसम्पर्कविहीन
६८आशीष उरावसम्पर्कविहीन
६९दुर्गालाल राईसम्पर्कविहीनधादिङ
७०गणेशप्रसाद जोशीसम्पर्कविहीन
७१सालदेव यादवसम्पर्कविहीनसप्तरी
७२सुरेन्द्रदेव चौधरीसम्पर्कविहीनसप्तरी
७३अनिल लामासम्पर्कविहीनगोरखा
७४काले पण्डितसम्पर्कविहीनधादिङ
७५सुमन पुरीसम्पर्कविहीन
७६ईश्वरीप्रसाद दाहालसम्पर्कविहीन
७७धनबहादुर तामाङसम्पर्कविहीननुवाकोट
७८बहादुर थिङ तामाङसम्पर्कविहीननुवाकोट
७९रामशरण भट्टसम्पर्कविहीननुवाकोट
८०शान्ति तामाङसम्पर्कविहीननुवाकोट
८१चित्रगुप्त भट्टसम्पर्कविहीननुवाकोट
८२सञ्जीव उरावसम्पर्कविहीनसप्तरी
८३भीमबहादुर सुनारसम्पर्कविहीननवलपरासी
८४लक्ष्मण श्रेष्ठसम्पर्कविहीनसर्लाही
८५देवेन्द्र घिमिरेसम्पर्कविहीनउदयपुर
८६प्रदीप सापकोटासम्पर्कविहीनमकवानपुर
८७बिमोद गुरागाईंसम्पर्कविहीनमकवानपुर
८८राजकुमार घिमिरेसम्पर्कविहीनरसुवा
८९अनिल नेपालीसम्पर्कविहीनतनहुँ
९०सुजन नेपालीसम्पर्कविहीनतनहुँ
९१सन्तबहादुर तामाङसम्पर्कविहीननुवाकोट
९२आकाश तामाङसम्पर्कविहीननुवाकोट
९३दुर्गा बुढाथोकीसम्पर्कविहीनसल्यान
९४मोहन रेउलेसम्पर्कविहीनसल्यान
९५अशोक यादवसम्पर्कविहीनसप्तरी
९६हेमन्त गुरुङसम्पर्कविहीननुवाकोट
९७प्रेमबहादुर गुरुङ ‘ए’सम्पर्कविहीननुवाकोट
९८जिबिन भट्टसम्पर्कविहीननुवाकोट
९९अभिषेक भट्टसम्पर्कविहीननुवाकोट
१००विष्णुबहादुर घलेसम्पर्कविहीननुवाकोट
१०१सानु होमबहादुर घलेसम्पर्कविहीननुवाकोट
१०२बुद्धिबहादुर घलेसम्पर्कविहीननुवाकोट
१०३पौखलाल गुरुङसम्पर्कविहीननुवाकोट
१०५माइते तामाङसम्पर्कविहीननुवाकोट
१०६सञ्जोक मगरसम्पर्कविहीननुवाकोट
१०७लालबहादुर घलेसम्पर्कविहीननुवाकोट
१०८सागर गुरुङसम्पर्कविहीननुवाकोट
१०९युनिक गुरुङसम्पर्कविहीननुवाकोट
११०इन्द्रबहादुर तामाङसम्पर्कविहीननुवाकोट
१११नेत्र तामाङसम्पर्कविहीननुवाकोट
११२सान्चा घलेसम्पर्कविहीन
११३विष्णुबहादुर गुरुङसम्पर्कविहीन
११४राजनप्रसाद पौडेलसम्पर्कविहीन
११५थर्कबहादुर घलेसम्पर्कविहीनरसुवा
११६कमलबहादुर घलेसम्पर्कविहीननुवाकोट
११७शिवबहादुर घलेसम्पर्कविहीन
११८पेम्बा डुन्डु तामाङसम्पर्कविहीनरसुवा
११९युक्तबहादुर गुरुङसम्पर्कविहीन
१२०श्यामलाल घलेसम्पर्कविहीन
१२१मिलन तामाङसम्पर्कविहीन
१२२रामबहादुर थापा मगरसम्पर्कविहीन
१२३कविराज घलेसम्पर्कविहीनरसुवा
१२४आशबहादुर घलेसम्पर्कविहीनरसुवा
१२५दासिङ्गी तामाङसम्पर्कविहीन
१२६सत्तल तामाङसम्पर्कविहीन
१२७हरकमान तामाङसम्पर्कविहीन
१२८विशाल तामाङसम्पर्कविहीन
१२९कमान तामाङसम्पर्कविहीन
१३०पासाङ तामाङसम्पर्कविहीन
१३१गणेश घलेसम्पर्कविहीन
१३२निरोज तामाङसम्पर्कविहीन
१३३पेम्बा डार्के तामाङसम्पर्कविहीन
१३४मोङ्गाल्बो घलेसम्पर्कविहीन
१३५इट्ठा घलेसम्पर्कविहीन
१३६लासेन तामाङसम्पर्कविहीन
१३७गेलोङ तामाङसम्पर्कविहीन
१३८लाबी शाहीसम्पर्कविहीन
१३९दावा पासाङ तामाङसम्पर्कविहीन
१४०कमान सिंह तामाङसम्पर्कविहीन
१४१सूर्यबहादुर तामाङसम्पर्कविहीन
१४२पासाङ लामासम्पर्कविहीन
१४३सुब्बबहादुर घलेसम्पर्कविहीन
१४४सोमबहादुर तामाङसम्पर्कविहीन
१४५छाते तामाङसम्पर्कविहीन
१४६साउगत थारुसम्पर्कविहीन
१४७बादल महात्रासम्पर्कविहीन
१४८प्रेम महात्रासम्पर्कविहीन
१४९निमबहादुर बीकेसम्पर्कविहीन
१५०गोपाल रोकासम्पर्कविहीन
१५१शोभा राम योगीसम्पर्कविहीन
१५२लालबहादुर रोकासम्पर्कविहीन
१५३चन्द्रबहादुर सी.सम्पर्कविहीन
१५४पथिराम महतारासम्पर्कविहीन
१५५अर्जुन रोका मगरसम्पर्कविहीन
१५६विशाल रोका मगरसम्पर्कविहीन
१५७देवबहादुर गाहासम्पर्कविहीन
१५८नारायण अधिकारीसम्पर्कविहीन
१५९टोपेन्द्र महतारासम्पर्कविहीन
१६०प्रकाश बी.के.सम्पर्कविहीन

 

प्रकाशित मिति : शनिबार, भदौ १३, २०८३ | ११:२२:०४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया