ब्याजदर घटाए १० वाणिज्य बैंकले, कस्को कति ?
जलसरोकार
काठमाडौं : अधिकांश बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाउका छन् ।
सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटाले ब्याजदर घटाएका छन् । ९ वटाको स्थिर रहँदा सानिमा बैंकले बढाएको छ । सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । अब यस बैंकको मुद्दती निक्षेपको ब्याजदर ६.१५ पुगेको छ । असोजमा ५.९ प्रतिशत थियो ।
सबैभन्दा बढी हिमालयन बैंकको घटेको छ । यस बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो । कात्तिकमा मुद्दती निक्षेप राख्नेहरूलाई अब यस बैंकले ६.२५ प्रतिशत दिनेछ । असोजमा ७ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूको असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो । असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी