आज पहाडी भू-भागका आकाश ५० प्रतिशतसम्म बादलले ढाकिने
जलसरोकार
काठमाडौं : देशको पहाडी भू-भागमा आंशिक बदली (आकाश ५० प्रतिशतसम्म बादलले ढाकिने) रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाक्ने ) रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
यतिखेर देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको बुलेटिनमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
‘लाइसेन्सराज’ अन्त्य गर्ने हो भने...
-
ग्रिड कनेक्सन कार्यविधिमा इप्पानको १९ बुँदे संशोधन : ‘प्राधिकरणको ढिलाइको जोखिम उत्पादकलाई नथोपर्नू’
-
कुलेखानीमा पानीको प्रवाह ९५.५८ घनमिटर प्रतिसेकेन्डसम्म
-
३२ मेगावाटको अल्झिएको राहुघाटदेखि ४० मेगावाटको सफलतासम्म : कुलमानले सम्झिए त्यो निर्णय
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र