एनएमबि बैंकको २९ औं साधारण सभा सम्पन्न
जलसरोकार
काठमाडौं : एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहिबार काठमाडौंमा २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचारसमेत व्यक्त गरेका थिए ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २ खर्ब २७ अर्ब १० करोड र कर्जा २ खर्ब ४ अर्ब ६१ कोड अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया
भर्खरै
-
आईपीओमा जानुअघि जलविद्युत् कम्पनीले सेबोनलाई कति परीक्षा दिनुपर्ने?
-
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने
-
नदीको अधिकार
-
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो
-
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु